वीरगंज । स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी पूर्वीचम्पारण ढाका थाना विश्रामपुर-७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने विगन साह रहेका छन् । जाँच गर्ने क्रममा उनीहरूले लुकाई ल्याउँदै गरेको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्