×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावर कम्पनीको वार्षिक साधारणसभा सोमबार, २०% लाभांश पारित गर्ने एजेन्डासहित यस्ता छन् पेस हुने अन्य एजेन्डा

PRIME CA

बुटवल पावर कम्पनीको वार्षिक साधारणसभा सोमबार, २०% लाभांश पारित गर्ने एजेन्डासहित यस्ता छन् पेस हुने अन्य एजेन्डा

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुटवल पावर कम्पनीको वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ ।  कम्पनीको सभा रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको हो ।
सभामा कम्पनीले २०% लाभांश पारित गर्ने एजेन्डा पेस गर्दैछ । यसले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
कम्पनीले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । पुस १० गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: