×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीबिआईएल क्यापिटलको निर्देशकमा कर्मचारी सञ्चय कोषका सुबस खड्का

GLOBAL IME BANK
SHREE KESH

सीबिआईएल क्यापिटलको निर्देशकमा कर्मचारी सञ्चय कोषका सुबस खड्का

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सुबस खड्का सीबिआईएल क्यापिटलमा अनुबन्धित भएका छन् । सञ्चयकोषका कामु प्रमुख प्रबन्धक खड्काले पुस १५ गतेदेखि क्यापिटलको निर्देशक पदमा सम्मिलित भएका हुन् ।
यस भन्दा अगाडीका निर्देशक टोपाराम पण्डितको ठाउँमा उनि आएका हुन् । क्यापिटलले हिजो खड्कालाई स्वागत गरेको थियो । स्वागत तथा विदाइ कार्यक्रममा क्यापिटलका अध्यक्ष, अन्य निर्देशक र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।
क्यापिटलको तर्फबाट उनिहरुले निवर्तमान निर्देशक पण्डितलाई आफ्नो कार्यकालमा महत्पुर्ण योगदान पुर्याउनु भएको भन्दै धन्यवाद दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: