×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको नयाँ अफर सार्वजनिक, अब ८९९ मा १०० एमबिपिएसको इन्टरनेट सेवा पाईने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

डिशहोमको नयाँ अफर सार्वजनिक, अब ८९९ मा १०० एमबिपिएसको इन्टरनेट सेवा पाईने

काठमाडौं । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरुमार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ । यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: