काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १६% बोनस सेयर निर्णय गरेको छ । बैंकको बिहिबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६% बोनस सेयर दिने निर्णय गरेको हो ।
सो बोनस सेयर राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । गत वर्ष बैंकले १६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्