काठमाडौं । गुडविल फाइनान्स कम्पनीको ३.९% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खाता मात्रै सो लाभांश जम्मा गरेको हो ।
सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीले जनाएको छ । हालसम्म पनि नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ । अनि मात्रै अपडेट गरेपछि लाभांश पाइनेछ ।
कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.१% बोनस सेयर र ३.९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्