×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनलाईफ हाइड्रोपावरको वार्षिक साधारणसभा माघ २१ गते, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्रीनलाईफ हाइड्रोपावरको वार्षिक साधारणसभा माघ २१ गते, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : ग्रीनलाईफ हाइड्रोपावर
इभेन्ट : साधारणसभा
हुने मिति : माघ २१ गते, शुक्रबार
विवरण :
हाइड्रोपावरले माघ २१ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गर्दैछ । माघ ८ गतेसम्म कायम सेयरधनीले उक्त सभामा सहभागी हुन सक्नेछन् ।
पेस गर्ने प्रस्तावहरु :
सभामा संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने ।
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने ।
आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
कम्पनीको सभा अम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी