अर्थ सरोकार १८ पुष २०७८, आईतबार १२:४३ अर्थ सरोकार १८ पुष २०७८, आईत काठमाडमौं । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक प्रद्युम्न कुमार भट्टराईले राजीनामा दिएका छन् । गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्