Skip to content
LAXMI SUNRISE BANK

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थिङले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतम लाल बहादुर थिङले राजीनामा दिएका छन् ।
कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले थिङले दिएको राजीनामा माघ १८ गतेदेखि लागू हुने गरी स्वीकृति गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK