Skip to content
LAXMI SUNRISE BANK

भगवती हाइड्रोपावर कम्पनी १४ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १४ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । जसमध्ये ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित क्षेत्रका लागि बिक्री गर्ने भएको छ । बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आम सर्वसाधारणका लागि बिक्री खुला गर्ने योजना बनाएको छ ।

कम्पनीले आइपिओ निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK