×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्ष रहेको हरिप्रसादले दिएको राजीनामा माघ ११ गतेको बैठकबाट स्वीकृत भएको हो ।
रिक्त अध्यक्ष पदमा सोही बैठकबाट खड्का चयन भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: