×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

PRIME CA

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले ६५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले खाना पकाउने कुकदेखि मेनेजरसम्म माग गरेको हो ।
आयोजनाले डेपुटी प्रोजेक्ट मेनेजर १ जना, साइट मेनेजर २ जना, ईन्जिनियर ५ जना, एकाउन्टेन्ट १ जना, ट्रान्सलेटर र कुक २/२ जना कर्मचारी माग गरेको छ । यस्तै कम्पनीले साइट, सिभिल र टनेल टेक्नियसियन १०/१० जना माग गरेको छ भने टेक्नियसियनका लागि ८ जना मागेको छ ।
यस्तै मेकानिकल र ईलेक्ट्रिकल टेक्नियसियन ७/७ जना माग गरेको छ । इच्छुक व्यक्तिले ७ दिन भित्र आवेदन दिनुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: