×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी

Artha Sarokar

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रि इन्स्योरेन्स ब्रोकर कम्पनीले कर्मचारीको माग गरेको छ । बीमा समितिको इजाजतको पखाईमा रहेको सो कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत पठाउन आग्रह गरेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी