काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ । कम्पनीको सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र एक स्वतन्त्र सञ्चालक पनि नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्