Skip to content
LAXMI SUNRISE BANK

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित

अर्थ सरोकार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीको पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने डोलाराम घिमिरे र सगुन शाक्य निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK