काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक सदस्यमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको बिहिबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाबाट सञ्चालक पदमा पदम प्रसाद घिमिरे र विनोद बजगागाई निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्