काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आठौं वार्षिक साधारणसभा आज आइतबार बोलाएको छ । कम्पनीले सभा बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा बोलाएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाको लागि पुस १२ गते एक दिन बुक क्लोज गरेको छ । जस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्