काठमाडौं । मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७९ हजार १०० कित्ता सेयर बिक्री खुला गरेका छन् ।
संस्थापक दिप नारायण साहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, कम्पनीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र मल्टीपर्पसको प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्