×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६१.५६% ले बढ्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६१.५६% ले बढ्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मल्टीपर्पस फाइनान्सको खुद नाफा ६१.५६% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६१.५६% ले बढेर ४६ लाख २७ हजार रुपैयाँ पुगेको जनाएको हो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी ६२.९२% र सञ्चालन नाफा ४१.४२% ले बढेको छ ।
पुस मसान्तसम्ममा  रिजर्भ कोष भने ७०.३५% ले घटेको छ भने चुक्ता पूँजी भने ७०.९१% ले बढेर ४० करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी