काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मल्टीपर्पस फाइनान्सको खुद नाफा ६१.५६% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६१.५६% ले बढेर ४६ लाख २७ हजार रुपैयाँ पुगेको जनाएको हो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी ६२.९२% र सञ्चालन नाफा ४१.४२% ले बढेको छ ।
पुस मसान्तसम्ममा रिजर्भ कोष भने ७०.३५% ले घटेको छ भने चुक्ता पूँजी भने ७०.९१% ले बढेर ४० करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्