NABIL AD
Share Talim AD
Civil Bank

शुक्रबार नबिल बैंकका यी १७ शाखा नखुल्ने (सूचीसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नबिल बैंक लिमिटेडका विभिन्न १७ शाखा बन्द रहने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आज माघ ७ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै उक्त शाखा बन्द रहने जनाएको हो । यद्यपि बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।

यस्तै अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछन् ।

 

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal