×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबार नबिल बैंकका यी १७ शाखा नखुल्ने (सूचीसहित)

काठमाडौं । नबिल बैंक लिमिटेडका विभिन्न १७ शाखा बन्द रहने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आज माघ ७ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै उक्त शाखा बन्द रहने जनाएको हो । यद्यपि बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।

यस्तै अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: