काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पुस १९ गतेदेखि शपथ लिएका अध्यक्ष पाँडेले आजैदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । बैंक स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारीमा रहेका उनी बैंकको प्रमुख सेयर होल्डरसमेत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्