काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । पुस १८ मा बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
अर्थ सरोकार
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्