×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् ।
गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी