×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर विन लघुवित्तको नाममा डिम्याट खातामा, कहिलेदेखि आउँछ कारोबारमा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर विन लघुवित्तको नाममा डिम्याट खातामा, कहिलेदेखि आउँछ कारोबारमा ?

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर विन नेपाल लघुवित्त  वित्तीय संस्थाको नाममा डिम्याट खातामा आएको छ । नेपाल सेवा लघुवित्तले विनलाई गाभेपछि अब विन नेपाल लघुवित्तको नाम अर्थात (WNLB) सिम्बलबाट कम्पनीको सेयर कारोबार हुने भएको हो ।
अब कम्पनीको थप सेयर नेप्सेमा सूचिकृत भएपछि कम्पनीको कारोबार सुरु हुनेछ । नेपाल सेवा लघुवित्तले अर्को कम्पनीलाई गाभ्ने भएपछि नेपाल सेवाको कारोबार २०७७ पुस १ गते बन्द रहेको छ । अब विन लघुवित्तको नाममा कम्पनीको कारोबार हुनेछ ।
यी दुवै कम्पनीले कार्तिक १७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन् । विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको हो । दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी