×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सद्वारा १०.५२६३% लाभांश घोषणा : नगद र बोनस कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएलजी इन्स्योरेन्सद्वारा १०.५२६३% लाभांश घोषणा : नगद र बोनस कति ?

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुका लागि १०.५२६३% लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% नगदसहित कुल १०.५२६३% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट परित भएपछि वितरण हुनेछ । कम्पनीले हाल कायम १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: