काठमाडौं । एनएलजी इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुका लागि १०.५२६३% लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% नगदसहित कुल १०.५२६३% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट परित भएपछि वितरण हुनेछ । कम्पनीले हाल कायम १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्