×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारदेखि एनएमबि बैंकको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर बिक्री खुला, प्रतिकित्ता भाउ २ सय २० रुपैयाँ

GLOBAL IME BANK
SHREE KESH

मंगलबारदेखि एनएमबि बैंकको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर बिक्री खुला, प्रतिकित्ता भाउ २ सय २० रुपैयाँ

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबी बैंक लिमिटेडको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकका केहि संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ४९ हजार ६९३ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।
सो सेयरको मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: