काठमाडौं । कोरोना कालमा जनतालाई सरकारको महंगी उपहार दिएको छ । जसअनुसार नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
निगमलेबुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो। मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ कायम भएको छ ।
यस्तै आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो १०० डलरले बढाएर ९९५ डलर कायम गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्