×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कालमा जनतालाई सरकारको महंगी उपहार : पेट्रोल, डिजल , मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कोरोना कालमा जनतालाई सरकारको महंगी उपहार : पेट्रोल, डिजल , मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो !

Artha Sarokar

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना कालमा जनतालाई सरकारको महंगी उपहार दिएको छ । जसअनुसार नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमलेबुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो। मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ कायम भएको छ ।

यस्तै आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो १०० डलरले बढाएर ९९५ डलर कायम गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी