काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले नियामक नेपाल धितोपत्र बोर्डसँग ३ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति मागेको हो ।
बैंकले कुल कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ भने बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।
जसमा वार्षिक १०% ब्याजदर पाइनेछ भने यसमा आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्