×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको ३ लाख ६८ हजार ६०० रुपैयाँसहित एक जना पक्राउ

GLOBAL IME BANK
SHREE KESH

स्रोत नखुलेको ३ लाख ६८ हजार ६०० रुपैयाँसहित एक जना पक्राउ

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्रोत नखुलेको ३ लाख ६८ हजार ६०० रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ । प्रहरीले रौतहट जिल्लाको बौधीमाई नगरपालिका- ७ बाटभारतको बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोम बार अपरान्ह उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई स्थानीय प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: