काठमाडौं । स्रोत नखुलेको ३ लाख ६८ हजार ६०० रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ । प्रहरीले रौतहट जिल्लाको बौधीमाई नगरपालिका- ७ बाटभारतको बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोम बार अपरान्ह उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।
नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई स्थानीय प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्