नेप्सेमा रुरु जलविद्युत परियोजना १० प्रतिशत बोनस सेयर सूचिकृत अर्थ सरोकार ९ माघ २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको आज १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !