×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा रुरु जलविद्युत परियोजना १० प्रतिशत बोनस सेयर सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा रुरु जलविद्युत परियोजना १० प्रतिशत बोनस सेयर सूचिकृत

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको आज १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: