काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । उनलाई इन्स्योरेन्स कम्पनीले सोमबार चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ ।
उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट अवकाश प्राप्त गरेको सगरमाथा इन्स्योरेन्सले जनाएको छ । सोमबार नै श्रेष्ठले सपथ लिइसकेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्