×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ १५ गतेसम्म बन्द भएका विद्यालय थप समय बन्द गरिँदै, `वैशाखअघि भौतिक कक्षाको सम्भावना छैन´

GLOBAL IME BANK
SHREE KESH

माघ १५ गतेसम्म बन्द भएका विद्यालय थप समय बन्द गरिँदै, `वैशाखअघि भौतिक कक्षाको सम्भावना छैन´

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना संक्रमणको तेस्रो लहर बढेपछि माघ १५ गतेसम्मका लागि बन्द भएका विद्यालयहरु थप समय बन्द हुने भएका छन् । कोरोना संक्रमणले देशभर भयावह स्थिति आउन थालेपछि विद्यालयहरु थप समय बन्द हुने भएका हुन् ।
केहि समयपछि शिक्षा मन्त्रालयले सो सम्बन्धि निर्णय गर्न लागिएको बुझिएको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार अब वैशाख अगाडी भौतिक कक्षा संचालन हुने सम्भावना सार्है न्यून छ । मंगलबारमात्रै १० हजार बढीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
त्यस्तै काठमाडौँ उपत्यकामा भने बढ्दो संक्रमणलाई नियन्त्रण गर्न स्मार्ट लकडाउनको गरिएको छ । उपत्यकाका तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा विभिन्न क्षेत्रमा कडाई गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: