×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावर लिमिटेडले ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पिपुल्स पावर लिमिटेडले ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बरारको ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले उक्त बराबरको आइपीओ निष्काशनका लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी