×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारका महागुरु सुबास चन्द्रको २५ बर्षको अनुभव : ‘धरहरा चढ्दा हाम फालौं भयो…श्रीमतीलेसमेत डिभोर्स मागिन्’

काठमाडौँ । पुराना लगानीकर्ता तथा सेयर विश्लेषक सुबास चन्द्र भट्टराईले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टकमा सेयर बजारमा आफ्नो २५ वर्षको अनुभव साटेका छन् । सेयर बजारमा घाटा लाग्दा उनले आफु डिप्रेशनकोसमेत शिकार हुनुपरेको बताएका छन् ।
साथै धरहरा चढेका बेला धरहराबाटै हाम फाल्ने सोचसमेत आएको अनुभव उनिसंग छ। तर उनि सेयर बजार जसरी डुबेका थिए पछि त्यसरीनै माथि उठेको बताए ।  त्यति मात्रै होइन् सेयर बजार नराम्री घटेपछि सबै सम्पत्ति गुमाए सरह भएका उनिसंग श्रीमतीलेसमेत डिभोर्स माग्दा उनी सबैभन्दा दुखी भएको बताउँछन् ।
आम लगानीकर्ताहरुलाई उनि बुझेर मात्रै सेयर बजारमा लगानी गर्नुपर्ने बताउँछन् । त्यसो हुँदा लगानीकर्ताहरु बढी जोखिममा नपर्ने उनको भनाई छ । उनले २५ बर्षको अवधिमा कमाएको, गुमाएको, खुसी भएको क्षण, दुखी भएको क्षणलगायतका अनुभव यसरी साटेका छन् । भिडियोसहित :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: