काठमाडौँ । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको आइपीओको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको हो ।
यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आइपीओ निष्कासन गर्न मंसिर २० गते सेबोनमा निवेदन दिएको छ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्