×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपरमाई हाइड्रोपावर कम्पनीको आइपीओले कति पायो रेटिङ ? १० लाख कित्ता आइपीओ जारी गर्ने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुपरमाई हाइड्रोपावर कम्पनीको आइपीओले कति पायो रेटिङ ? १० लाख कित्ता आइपीओ जारी गर्ने तयारी

Artha Sarokar

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको आइपीओको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको हो ।
यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आइपीओ निष्कासन गर्न मंसिर २० गते सेबोनमा निवेदन दिएको छ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी