Skip to content
LAXMI SUNRISE BANK

प्रदेश लोक सेवा आयोग सुर्खेतले माग्यो ४४५ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । प्रदेश लोक सेवा आयोग सुर्खेतले प्राविधिक र अप्राविधिक गरी ४४५ जना कर्मचारीको माग गरेको छ । आयोगले ५औं तहका लागि प्राविधिकतर्फ ३५३ जना र अप्राविधिकतर्फ ९२ जना कर्मचारीको माग गरेको हो ।
इच्छुकले माघ १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ र समावेशी समूहका लागि प्रतिसमूह थप २ सय रुपैयाँ दस्तुर लाग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK