×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश लोक सेवा आयोग सुर्खेतले माग्यो ४४५ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
SHREE KESH

प्रदेश लोक सेवा आयोग सुर्खेतले माग्यो ४४५ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रदेश लोक सेवा आयोग सुर्खेतले प्राविधिक र अप्राविधिक गरी ४४५ जना कर्मचारीको माग गरेको छ । आयोगले ५औं तहका लागि प्राविधिकतर्फ ३५३ जना र अप्राविधिकतर्फ ९२ जना कर्मचारीको माग गरेको हो ।
इच्छुकले माघ १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ र समावेशी समूहका लागि प्रतिसमूह थप २ सय रुपैयाँ दस्तुर लाग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: