काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ३ जना नियुक्त भएका छन् । सुरज राम भण्डारी, सतिश कुमार श्रेष्ठ र डा. सुमित्रा मानन्धर नियुक्त भएका हुन् ।
गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्