काठमाडौँ । अर्थ सरोकार डटकमद्वारा संचालित टेलिभिजन कार्यक्रम ‘स्टक चार्ट’ को आजको अंकमा सन्दिप कुमार चौधरीले सेयर बजारमा हुने गरेका क्यानडलको बारेमा प्रकाश पारेका छन् । सेयर बजारमा २ किसिमको क्यानडल हुने गर्दछन् । जुन बुलिस क्यान्डलस्टिक र वियरिस क्यान्डलस्टिक हुन् ।
हेर्नुहोस् प्राविधिक विश्लेषकसमेत रहेका चौधरीसँग बुलिस क्यान्डलस्टिक र वियरिस क्यान्डलस्टिक के हो ? यसले कसरी काम गर्छ ? अबको बजार कता ? लगायतका विषयमा गरिएको कुराकानी :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्