NABIL AD
Share Talim AD
Civil Bank

विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित, अध्यक्षमा कपिल न्यौपाने

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित भएका छन् । कम्पनीको पुष २४ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो ।
कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा. हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो ।साथै कम्पनीले संचालक समितिको अध्यक्षमा कपिल न्यौपानेलार्य चयन गरेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal