×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित, अध्यक्षमा कपिल न्यौपाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित, अध्यक्षमा कपिल न्यौपाने

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित भएका छन् । कम्पनीको पुष २४ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो ।
कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा. हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो ।साथै कम्पनीले संचालक समितिको अध्यक्षमा कपिल न्यौपानेलार्य चयन गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी