काठमाडौं । पिपुल्स पावर लिमिटेडको पाँचौं वार्षिक साधारणसभा माघ २९ गते हुने भएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीको सभा आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखी भर्चुअल माध्यमबाट सुरु गर्ने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७/७८ को वार्षिक हिसाब, नगद प्रवाह, नाफा नोक्सानलगायतका वित्तीय विवरणमाथि छलफल गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्