काठमाडौँ । पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राती उनीहरूलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले अवैध कल बाइपासमा संलग्न भएको आरोपमा ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको बताएका हुन् । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्