Skip to content
LAXMI SUNRISE BANK

आगलागीबाट आठ लाखको धनमाल नष्ट

अर्थ सरोकार

महोत्तरी । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलागी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।
आज बिहान अचानक विद्युत् चुहावट भई आगलागी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK