×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगलागीबाट आठ लाखको धनमाल नष्ट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आगलागीबाट आठ लाखको धनमाल नष्ट

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी । बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलागी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।
आज बिहान अचानक विद्युत् चुहावट भई आगलागी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: