×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बीमा समितिले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? (भ्याकेन्सी नोटिससहित)

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बीमा समितिले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । समितिले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम गरी ८ पदका लागि २८ जना कर्मचारीको माग गरेको हो ।
समितिले बीमा समिति कर्मचारी सेवा, सर्त विनियमावली, २०६८ को विनिमय १४ बमोजिम खुलारसमावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको जनाएको छ । समितिले उप निर्देशकका लागि महिलाबाट १ जना, उप निर्देशक खुलाबाट १ जना, सहायक निर्देशकका लागि २ जना, सहायक निर्देशक खुलाबाट ५ जना, सहायक निर्देशक खुलाबाट महिलाबाट २ जना, सहायक निर्देशक मधेसीबाट १ जना, सहायक निर्देशक खुलाबाट २ जना, सहायक निर्देशक महिलाबाट १ जना, सहायक निर्देशक आ.ज बाट १ जना, सहायक प्रथममा ११ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: