काठमाडौं । बीमा समितिले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । समितिले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम गरी ८ पदका लागि २८ जना कर्मचारीको माग गरेको हो ।
समितिले बीमा समिति कर्मचारी सेवा, सर्त विनियमावली, २०६८ को विनिमय १४ बमोजिम खुलारसमावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको जनाएको छ । समितिले उप निर्देशकका लागि महिलाबाट १ जना, उप निर्देशक खुलाबाट १ जना, सहायक निर्देशकका लागि २ जना, सहायक निर्देशक खुलाबाट ५ जना, सहायक निर्देशक खुलाबाट महिलाबाट २ जना, सहायक निर्देशक मधेसीबाट १ जना, सहायक निर्देशक खुलाबाट २ जना, सहायक निर्देशक महिलाबाट १ जना, सहायक निर्देशक आ.ज बाट १ जना, सहायक प्रथममा ११ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्