×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तारापुञ्ज सहकारीको गलत फोटो पर्न गएकोमा भुलसुधारसहित क्षमायाचना

GLOBAL IME BANK
SHREE KESH

तारापुञ्ज सहकारीको गलत फोटो पर्न गएकोमा भुलसुधारसहित क्षमायाचना

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

यस अर्थ सरोकार डटकमले दैनिक रुपमा प्रशारण गर्ने बजार बुलेटिनको २०७८ साल फाल्गुन १ गतेको समाचारमा तारापुञ्ज सहकारीमा भएको बदमासीको खबरमा चितवनको तारापुञ्ज सहकारीको फोटो हुनुपर्नेमा टिकाथलीमा रहेको तारापुञ्ज सहकारीको फोटो पर्न गएकोमा क्षमा याचनासहित यो भुलसुधार प्रकाशित गरिएको छ ।

यसबाट टिकाथलीमा रहेको तारापुञ्ज सहकारीका सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । साथै यस्तो गल्ती आउने दिनमा नगर्न सचेत हुने प्रतिबद्धता व्यक्त गर्दछौं ।
असम्बन्धित तस्विर पर्न गएकोमा क्षमा माग्दै सो समाचार सामाग्री हटाइएको जानकारी गराउंदछौं। – सम्पादक
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: