यस अर्थ सरोकार डटकमले दैनिक रुपमा प्रशारण गर्ने बजार बुलेटिनको २०७८ साल फाल्गुन १ गतेको समाचारमा तारापुञ्ज सहकारीमा भएको बदमासीको खबरमा चितवनको तारापुञ्ज सहकारीको फोटो हुनुपर्नेमा टिकाथलीमा रहेको तारापुञ्ज सहकारीको फोटो पर्न गएकोमा क्षमा याचनासहित यो भुलसुधार प्रकाशित गरिएको छ ।
यसबाट टिकाथलीमा रहेको तारापुञ्ज सहकारीका सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । साथै यस्तो गल्ती आउने दिनमा नगर्न सचेत हुने प्रतिबद्धता व्यक्त गर्दछौं ।
असम्बन्धित तस्विर पर्न गएकोमा क्षमा माग्दै सो समाचार सामाग्री हटाइएको जानकारी गराउंदछौं। – सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्