काठमाडौ । बुटवल पावर कम्पनीको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले माघ २७ गतेदेखिनै १०% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको हो ।
तर अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोलेर अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउनेछन् । कम्पनीको गत पुस २६ गते साधारणसभा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्