×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिबिआईएल क्यापिटलले संस्थाका संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा सुचारु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिबिआईएल क्यापिटलले संस्थाका संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा सुचारु

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरु खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ ।

यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु कम्पनीले दिइने छ । यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि।बि।आई।एल। क्यापिटल लिमिटेड, डिल्लाबजार काठमाडौंमा सम्पर्क गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: