काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरु खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ ।
यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु कम्पनीले दिइने छ । यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि।बि।आई।एल। क्यापिटल लिमिटेड, डिल्लाबजार काठमाडौंमा सम्पर्क गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्