काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समता घरेलु लघुवित्त वित्तीय संस्थाले ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । कम्पनीले वित्तीय विवरण सर्वाजनिक गर्दै यसअवधिमा खुद नाफा २.४३% ले घटेर ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा सीमित भएको जनाएको हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी ८७.९७% ले बढेर ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४७३.४५% ले बढेर १ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्