काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभागीय प्रमुख (सुचना प्रविधि कानुन योजनाका लागि केही, प्रदेश प्रमुखका लागि केही, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र वरिष्ठ सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले ईच्छुक तथा योग्यता पुगेकालाई सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्