×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभागीय प्रमुख (सुचना प्रविधि कानुन योजनाका लागि केही, प्रदेश प्रमुखका लागि केही, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र वरिष्ठ सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले ईच्छुक तथा योग्यता पुगेकालाई सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: