×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार (विवरणसहित)

Artha Sarokar

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर नै रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर नै रहि प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी