×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार (विवरणसहित)

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर नै रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर नै रहि प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: