काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्जमा आफ्नो आधिकारक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आफ्नो आधिकारक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नया शोरुम उद्घाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रदान गर्न यो नया शोरुमहरु संचालनमा आएको हो । सो शोरुमहरुको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका हुन् ।
समारोहमा बोल्दै अरुण चौधरी भने, ‘गल्फ ब्रान्ड अन्तरास्ट्रिय ब्रान्ड हो जुन उच्च quality को लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब्रिकेन्ट ब्रान्ड हो ।’ नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘यो नयाँ उच्चस्तरीय शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउने छौं र ग्राहकले पनि उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउने छन् ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्